एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेलमा ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराउँदै काठमाडौं किंग्स एलेभेन विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले काठमाडौंलाई १५८ रनको लक्ष्य दिएको थियो । काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

ललितपुर पेट्रियट्स डिफेन्डिङ च्याम्पियन पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर