‘ये रिस्ता क्या कहलाता है’ सोबाट हिनाले अभिनय थालेकी हिना खान यतिबेला चर्चामा छिन् । असल संस्कार भएकी बुहारी अक्षराको भूमिकामा अभिनय गरेर वाहवाही बटुलेकी हिना रियल लाइफलमा भने बोल्ड छिन् ।

‘बिग बोस’मा इन्ट्री गरेपछि आफ्नो अभिनयको छुट्टै छाप देखियो । ‘बिग बोस’को सहभागितापछि उनलाई धमाधम फिल्मको अफर आयो। उनले ‘हेक्ड’, ‘स्मार्टफोन’, ‘लाइन्स’जस्ता फिल्ममा अभिनय

 

‘कसौटी जिन्दगी की’की कमोलिका होस् या ‘नागिन छ’मा इच्छाधारी नागिनको भूमिका, हिनाले उत्कृष्ट छाप छोडेकी छन्। उनी सामाजिक सञ्जालमा पनि आफ्ना तस्बिर सेयर गरेर चर्चामा आइरहन्छिन्। चर्चित कान्स फेस्टिभलमा भाग लिने हिना पहिलो टेलिभिजन कलाकार हुन्। उनी सन् २०१८ को कान्स फेस्टिभलमा सहभागी भएकी थिइन्।

उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् । उनले शेयर गरेको हरेक फोटोमा फ्यानहरुले सकरात्मक कमेन्ट गर्ने गरेका छन् जसबाट उनको लोकप्रियता मापन गर्न सकिन्छ । हालै मात्र उनले सारी लगाएको फोटो शेयर गरेकी छिन् । जस्लाई फ्यानहरुले धेरै नै रुचाइरहेका छन् ।

हेरौं केहि तस्विरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>