काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम विज्ञान विभाग अन्तरगर्तको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशभर आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय