मंसिर २९,खाेटाङ । अनेरास्ववियु खोटाङको २४ औं जिल्ला अधिवेशनले अध्यक्षमा विष्णु उपरकाेटीलाई सर्वसम्मत चयन गरेको छ ।

शुक्रबार ऐसेलुखर्क गाउँपालिका – ३ स्थित त्रिभुवन माध्यमिक बिद्यालयकाे प्राङ्गणमा सम्पन्न भएको अधिवेशनले उपरकाेटीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे हाे ।

अधिवेशनले उपाध्यक्षमा सुरेस प्रधान र सुशिला तिम्सिना, सचिवमा अविशेक घिमिरे, सहसचिवहरु इश्वर आचार्य, प्रकाश पाेडैले ,बिक्रम क्षेत्री ,उर्मिला राई र कोषाध्यक्षमा रम्बोहाङ राई सर्वसम्मत निर्वाचित भएका छन् । अधिबेशनले ३९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर