न्युरो हस्पिटल बिराटनगर र दमक नगरपालिकाको संयुक्त आयोजनामा दमकमा बृहत स्वास्थ्य शिविर हुने भएको छ।
भदौ ३० गते दमक ९ स्थित सरस्वती माविमा हुने शिविरमा न्युरो , मुटु रोग, हाडजोर्नी फिजिसियन , स्त्री तथा प्रसुती रोग बाल रोग, मानसिक रोग नेत्र रोग लगायत सम्बन्धि परामर्श तथा उपचार गरिने दमक नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कुबेर भट्टराईले जानकारी दिनुभएकाे छ । यस्ताे स्वास्थ्य शिबिर हरेक महिना एक एक वटा वडामा गर्ने नगरकाे कार्यक्रम रहेकाे नगर प्रमुख रामकुमार थापाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय