१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने, यसको २ घण्टापछि राम्रोसँग धुने ।

२. अमला, रहरको दाल रिठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको २ घण्टापछि धुने ।

३. नुहाउनु भन्दा सदैव एक घण्टा अगाडि नै सधैँ कागतीको रसले टाउको मालीस गर्ने ।

४. नरिवलको शुद्ध तेल कपालमा नियमित रुपमा लगाउने ।

५. वासना आउने खालका तेलहरु कपालमा प्रयोग नगर्ने ।

६. आफूले प्रयोग गरेको सामग्री जस्तै काइँयो, ब्रस, तकिया अन्य मानिसलाई प्रयोग गर्न नदिने ।

७. रसायनिक स्याम्पुको प्रयोग नगर्ने ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित खवर