दमक — झापाको दमक नगरपालिकाको १२ ओं नगर सभा सुरु भएको छ । नगर प्रमुख राम कुमार थापाको अध्यक्षतामा सुरु १२ औं नगरसभामा मँगलबार दमक नगरपालिकाको पुरक अनुमान बजेट प्रस्तुत गरिएको थियो । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा नगर उपप्रमुख रेगिना प्रसाई भट्टराईले उक्त पुरक अनुमान बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै उहाले न्यायिक समितिका प्रतिबेदनहरुपनि प्रस्तुत गर्नुभएको थियो भने राजश्व परामर्श समिति संयोजकको रुपमा उहाले राजश्व परामर्श समितिको प्रतिबेदनपनि पेश गर्नुभएको थियो । यस्तै लेखा समिति संयोजक गोपाल प्रसाद संग्रैलाले लेखा समितिको प्रतिबेदन पेश गर्नुभएको थियो भने बिद्यायन समिति संयोजक लोकबहादुर धिमाल उक्त समितिको प्रतिबेदन पेश र्गुभएको थियो । यसैगरि १२ औं नगर सभामा सुशासन तथा स्थानीय सेवा समितिका संयोजक नबिन बरालले उक्त समितिको प्रतिबेदान प्रस्तुत गर्नुभयो । यसैगरि वातावरण समिति संयोजक टेकबहादुर थापाले सो समितिको प्रतिबेदन १२ औं नगर सभामा पेश गर्नुभयो भने पूर्वाधार विकास समितिका संयोजक भिम प्रसाद पौडेलले सो समितिको प्रतिबेदन नगर सभा समक्ष पेश गर्नुभएको थियो । यसै गरि आर्थिक बिकास समिति संयोजक ईन्द्र गुरुङले सो समितिको प्रतिबकेदन पेश गर्नुभयो भने सामाजिक बिकास समिति संयोजक शारदा भट्टराईले सो समितिको प्रतिबेदन नगरपालिकाको १२ औं नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error code: 520
SLOT GACOR
Paito SDY Lotto
data HK
SLOT GACOR