साउन १५, खोटाङ । खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ ः १३ बजे भुकम्प गएको हो।

भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हलाएको भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद कोइरालाले बताउँनुभयो । पूर्वी नेपाल सहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि भूकम्पको महसुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर