असार १७, इलाम । मेची राजमार्गको पुवाखोलास्थित  मिलगोलाईमा ट्याक्सी दुर्घटना हुँदा ११ जना मध्ये ८ जना गम्भीर घाइते भएका छन् ।

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को१ज ३३२९ नम्बरको ट्याक्सी इलाम नगरपालिका वडा नम्बर १ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले बताउँनुभयो । ८ जना गम्भीर घाइतेलाई झापा रेफर गरिएको छ ,भने अन्यलाई इलाम अस्पतालमा उपचार हुँदै गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर