दोस्रो विवाह गर्न माग गर्दै ६० वर्षका बृद्ध बिजुलीको पोलमा चढेपछि जे भयाे..,(भिडियाे हेर्नुस्) । प्राय ६० वर्षका मानिसहरु माया मोह त्यागेर भगवानको भक्तिमा धेरै ध्यान दिन्छन् । धेरै भन्दा धेरै भगवानको भक्ति गरेर पुण्य कमाउन चाहान्छन् ।

तर,६० वर्षका एक व्यक्तिले भने दोस्रो विवाह गर्नको लागि पुरुषहरुले के के गर्न सक्छन् भन्ने कुरा पुष्टि गरेका छन् । भारतको राजस्थानको धौलपुर जिल्लामा ६० वर्षका एक बृद्धले दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको खम्बामा चढेका छन् ।

उनी बिजुलीको पोलमा चढेको भिडियो हाल सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा एक युवाले धेरै मुस्किलले बृद्धालाई पोलबाट भुईमा उतारेको देखिन्छ । समाचारको अनुसार उनी चढेको पोलमा करेन्ट भने थिएन् ।

करेन्ट नभएर उनी मृ-त्युको मुखबाट बचेको बिजुलीका कर्मचारीहरु बताउछन् । बृद्धले विवाह गराउन परिवारलाई पोलमा चढेर दबाब दिएका थिए । बृद्धा पोलमा परिवार विवाहको लागि राजी हुने सोचका साथ चढेका थिए ।

वास्तवमा उनी हजुरबुवा भइसकेका छन् । उनको पत्नीको नि-धन भइसकेको छ भने उनका ३ छोरा र २ छोरीको पनि विवाह भईसकेको छ । हेर्नुहाेस् भिडियाे रिपोर्ट :-

 

प्रतिक्रिया

सम्बन्धित खवर