
२० पुस, काठमाडौं । चर्चित गायक राजु लामाको चिसो चिसो म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय पछी गायक राजु लामाले रोमान्टीक गीत गाएर दर्शक श्रोताको मन जितेका छन्।
चिसो चिसो भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । निरोज लामाको संगीत अनि बिर्खा गुरुङ्को शब्द रहेको छ ।
चिसो चिसो म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रिया रानी लामा , अशिमा बस्नेत अनि डीबी गुरुङ्को अभियन रहेको छ । सो म्युजिक भिडियोमा सियोन श्रेष्ठको कोरीयोग्राफी, सिनेमाटोग्राफी रुपेश थापा, भिडियो एडिट सुप्रिम पराजुली र निर्देशन रुपेश थापाको रहेको छ ।
https://www.youtube.com/watch?v=7Dz1iK59dQo&t=1s