झापा एसपीमा विश्वमणि पोखरेल आउने भएका छन् । पोखरेल सुरक्षा परिषद् कार्यालयबाट सरुवा भएर झापा आएका हुन् ।

झापाका एसपी सानुराम भट्टराई काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपरेश्वर सरुवा भएका छन् ।

आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर