प्रति ताेलामा ७०० रुपैयाँले घटी ९१ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार ९२ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे।

तेजाबी सुनकाे मूल्य ९१ हजार १०० ताेकिएकाे छ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार २३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर