नगरपालिकाले बिगतकाे सहमती कार्यान्वयन नगरेकाे भन्दै राेकिएकाे फाेहाेर व्वस्थापनकाे काम आजबाट सुचारु भएकाे छ । नगरपालिकाले सहमतिका बिषयमा १० दिन भित्र रनय पेश गर्ने गरि समिति गठन गरेपछि आज बिहानैबाट फाेहाेर उठाउन सुरु गरिएकाे फाेहाेर व्यवस्थापनकाे जिम्मा पाएकाे नेक्स्ट ईरा ईनर्जी प्रालिका प्रबन्ध निर्देशक बिमल खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर