नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताउनुभएको छ ।

शुक्रबार महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले संगठनको रुपान्तरण र बिचारलाई बिचारलाई बिकसित गर्नका लागि चूनावपछि बिशेष महाधिवेशन गर्ने बताउनुभएको हो । महाधिवेशनबाट बैचारिक बिकासको ठूलो सुरुवात भएको र अव बिकासित गरिने उहाको भनाई छ । उहाले महाधिवेशन सम्भ र भव्य रुपमा अघि बढेको र आफ्नो प्रतिवेदन जोडदार ढंगले पारित भएको जानकारी दिनुभयो । प्रचण्डले आफु डेरा सर्ने पनि बताउनुभयो ।

 

यसअघि बन्सत्रमा उहाल आफ्नो दस्तावेजमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय पनि समेट्ने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर