कोशी प्रदेश नामाङ्कन विरोधीहरुले आज दिउँसो प्रदेश ठप्प पारेका छन् । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै आन्दोलनरत समूहले आज दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशका सबै जिल्लामा चक्काचाम गराएका हुन् ।
प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले १४ वटै जिल्लामा एक घण्टा सवारी साधन चलाउन दिएनन् । जसका कारण गन्तब्यमा पुग्न यात्रुलाई ढिलासुस्ती भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर