खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न १५ औं गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रुपेश राईले ५६ करोड ५५ लाख ७२ हजार नौं सय उनान्सय रुपैँयाको बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो ।
(हेर्नुस् पूर्णपाठसहित)