दमक — मोरङको उर्लाबारीमा सवारी दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी ७ का १६ बर्षीय निश्चल बाँनिया रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ । उर्लाबारी प्रहरीका अनुसार आज बिहान बाँनिया सवार प्रदेश १–०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदे गरेको को २ त ८२९६ नम्बरको ट्रिपरले ठक्कर दिदा बाँनियाको घटनास्थलमै ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर